डेंगु फिबर अथवा डेंगु ज्वोरो के हो
- डा. कृष्ण प्रसाद पौडेल प्रमुख कन्सल्टट्यानट कान्ति बाल अस्पताल
अहिले पोखरा मा डेंगु ज्वरो क बिरामीहरु देखिएको समाचार आइरहेको छ
हाम्रो देश नेपाल मा पहिला नया रोग भनिने
डेंगु अहिले प्रशस्त मात्रा मा देखिन थालेको छ र बिशेस गरि गर्मि मौसम मा हुने यो
रोग एसिया प्रशान्त क भारत श्रीलंका माल्दिव्सलगायत अफ्रीका र ल्याटिन
अमेरिका लगायत संसारका धेरै ट्रोपिकल मौसम
हुने देश हरु मा देखिन्छ

Dengue प्रभावित क्षेत्र हरु श्रोत CDC (https://www.cdc.gov/dengue/epidemiology/index.html)
डेंगु एक प्रकार को भाइरसको संक्रमण ले गर्दा हुने रोग हो ४ विभिन्न
प्रकारका डेंगु गराउने भाइरस हरु पट्ट लागेका छन्
एडिसप्रजाति को लामखुट्टे एडीस इजीप्टे अथवा डेंगु लामखुट्टे पनि भनिन्छ Aedes aegypti or "dengue mosquitoes"
अथवा कतै कतै Tiger Mosquito
भनिने Aedes albopictusको टोकाइले यो संक्रमण मानिसमा सर्ने गर्छ
र मुख्यत वर्षा तथा गर्मि मौसम मा यो रोग को संक्रमणबढी हुने गर्छ

Photo :Aedes aegypti,
the mosquitoes that transmit dengue Bharat Bhushan Hindustan times(link:
https://www.hindustantimes.com/india-news/dengue-mosquitoes-breed-even-in-dry-summer-months-study/story-VNcMCxZkwuLaHgmMDzoUkN.html)
यो लामखुट्टे पानी भरिएका जलाशय लगायत लामो समय सम्म पानी जम्मा भएका
कुनै कन्टेनरमा पनि गर्मि को मौसम मा बस्ने र Breeding गरि आफ्नो संख्या बढाउने
गर्छ . यो लामखुट्टे को बिशेस खालको सरिर र खुट्टा छिर्केमिर्के र बसाई हुन्छ छड्के कोण बनाई बस्छ र यसले दिउसो मा पनि टोक्ने गर्छ सांझा र
राति बाहेक साथै यसको टोकाई दुख्ने हुदैन
डेंगु ज्वोरो, डेंगु hemorrhagic fever र Dengue Shock Syndrome गरि
तिन बिभिन्न प्रकृति र गम्भीरता को डेंगु रोगका लक्ष्यण र प्रकार रहन्छन
१.डेंगुका ज्वोरो का लक्ष्यणहरु
एक्कासी ज्वोरो आउने करिब ३ देखि ७ दिन सम्म
टाउको दुख्ने र आखा भित्र दुखाई हुनु
माम्शापेशी र जोर्नी हरु दुख्नु कुहिनो घुडा र गोलिगठो (कसै कसैले
यसलाई ज्यादा दुखाई हुने भएर Break Bone Fever पनि भन्ने गर्छन )
खाना मा अरुचि हुनु बान्ता पखाला हुनु
स्वादपरिबर्तन हुनु (metallic taste )
छाला मा चाला आउनु रातो धब्बा वा चाला दादुरा जस्तो पनि हुन सक्छ बिशेष
गरि दोश्रो चरण मा हुने

तस्बिर डेंगु मा आउने चाला (source:
https://skincare.lovetoknow.com/Dengue_Fever_Rash)
नाक अथवा गिजा बाट रगत आउनु
अत्यधिक थकान महसुस हुनु
खासगरी डेंगु रोग ठुला बच्चा देखि बयस्क हरु मा हुने गर्दछासंक्रमित
लामखुट्टे ले टोकेको ३ देखि १४ दिन भित्र मा डेंगु रोग का लक्ष्यण हरु देखिन
थाल्छन सामान्यतया डेंगु व्यक्ति बाट व्यक्ति मा सर्दैन तर संक्रमित बाट लामखुट्टे
ले यो रोग को किटाणु अन्य व्यक्ति हरु मा सर्न सक्छ
यो रोग खासगरी क्लिनिकल परिक्छ्न र प्रयोगशाला को परिक्षण बाट पत्ता
लगाउन सकिन्छ.
यो डेंगु ज्वोरो को बिशेस् उपचार भन्नाले प्रतिजैविक(Antibiotics,
Antiviral)को कुनै
रोल छैन वा चाही केहि छैन
आराम गर्ने, स्वास्थ्य कर्मी वा चिकित्सक को सल्लाह र निगरानी मा रहने
प्रशस्त पानि र झोलिलो कुरा हरु सेवन गर्ने
ज्वोरो आएमा पारासिटामोल खाने ( यस्पिरिन खाना मिल्दैन किनकि यसले
Platelets घटाएर रगत बग्न सक्ने सम्भावना बद्छा.
२. रक्ताश्राब हुने डेंगु हेमोरजिक (DengueHaemorrhagic Fever)
डेंगु को गम्भीर प्रकृति को यो अवस्था सामान्यतया ज्वोरो घटेपछि अथवा
सुरुमा ज्वोरो आएको ३-७ दिन पछी देखिन्छ यसर्थ ज्वोरो घटेपछि बिरामी गम्भीर हुने
एक्कासी ज्यादा पेट दुख्ने वाकवाकी हुने बान्ता हुने शिताङ्ग हुने वा तापक्रम
अस्थिर रहने बेस्होश सिथिल वा confused र irritable हुने सक्छ साथै यो अब्स्तः बाट बिरामी छिटै रक्तसंचार को
failure को अवस्था अथवा शक् मा जान सक्छ यो अबस्था को समयमै पहिचान र उपचार हुनु
अति आबस्यक छ नत्र ज्यान जाने सम्म को जोखिम रहन्छ
यो डेंगु ज्वोरो को अलिक गम्भीर खालको र ज्यान सम्मै लिन सक्ने
प्रकृतिको डेंगु को रोग हो बिशेस गरि १५ वर्ष भन्दा कम उमेर क बच्चाहरु मा देखिन्छतर बयस्क हरु मा पनि हुन सक्छ
Dengue Hemorrhagic Feverमा शरीरमा ठुला ठुला रगतका धब्बा हरु देखिन सक्छन ..
३.डेंगु शक् ( Dengue shock syndrome)
डेंगु ज्वोरो वा डेंगु hemorrahagic fever भएर बिरामीको रक्तसंचार
प्रणाली ले काम गर्न असमर्थ रहनुवा failure हुनु जसमा नाडी को गति सुस्त वा कमजोर
(bradycadia, feeble pulse tachycardia) वा ब्लड प्रेसर कम( (Hypotension) भइ महत्वपुर्ण
अंग हरु जस्तै मृगौला मस्तिस्क मा रक्तसंचार फेल भइ ज्यानै जाने खतरा रहन्छ
रगत का परिक्षण (Hematrocrit, platelet
and Albumin etc) र ब्लड प्रेससर
जस्तै गरि tourniquet test पनि यो अबस्था मा निगरानीका लागि गरिने गरिन्छ अवस्था र आबश्यकयता अनुसार
डेंगु को उपचार Symptomatic
मात्र अथवा लक्ष्यण को उपचार मात्र उपलब्ध छ बिशेष गरि ज्वोरोको उपचार र तरल
पदार्थ र आबश्यकता अनुसार सलाईन दियीन्छ बिशेष गरि डेंगु शक क अवस्था मा ज्यादा
मात्र मा रगत को परिक्षण र ज्यादा सलाईन आवश्यक पर्ने हुन्छ
यसर्थ रोग बाट समयमै बच्ने र
लक्ष्यण देखिएमा तत्काल स्वास्थ्य कर्मी तथा चिकित्सक लाई देखाउने जचाउने वा
निगरानी मा रहनु नै उपयुक्त रहन्छ
कसरि बच्ने त
हाल सम्म डेंगु को बिरुध्धको खोप vaccine भ्याक्सिन को विकास भएको छैन
लामखुट्टे को टोकाई बाट बच्ने कपडा हरु शरीर भरि लगाउने र
लामखुट्टे लाई भगाउन र मार्ने व्यवस्था गर्ने, लामखुट्टे भगाउने धुप
वा झुल प्रयोग गर्न सकिन्छ
लामखुट्टे हरु को ब्रिध्धि बिकाश हुनेपाई भरिएका ठाउँ हरु पहिचान
गर्ने र खाल्ड खुल्दी हरु पुर्ने, पानी जम्मा हुने कन्टेनर हरु बन्द मात्र राख्ने
अनाबश्यक कन्टेनरहरु मा पानि जम्मा हुन नदिने
ज्वोरो वा अन्य लक्ष्यण हरु देखिएय्मा मा नजिकको स्वास्थ्य संस्था
स्वस्थ करमि वा चिकित्सक संग परामर्श गर्ने र निग्ररानी मा रहने र चिकित्सक वा
सवास्थ्यकर्मिको सल्लाह बमोजिल्म फलो अप वा निगरानी मा रहने खतराका लक्ष्यन
देख्येमा तुरुन्त स्वास्थ्य संस्था अस्पताल
जाने
References
Centers for Disease Control and Prevention website.
Dengue. www.cdc.gov/dengue/index.html. Updated January 19,
2016. Accessed October 23, 2017.
Thomas SJ, Endy TP, Rothman AL, Barrett AD. Flaviviruses
(dengue, yellow fever, Japanese encephalitis, West Nile encephalitis, St. Louis
encephalitis, tick-borne encephalitis, Kyasanur forest disease, Alkhurma
hemorrhagic fever, Zika). In: Bennett JE, Dolin R, Blaser MJ, eds. Mandell, Douglas, and Bennett's Principles and Practice of
Infectious Diseases, Updated Edition. 8th ed. Philadelphia, PA:
Elsevier Saunders; 2015:chap 155.
Yacoub S, Farrar J. Dengue. In: Farrar J, Hotez PJ, Junghanss T,
Kang G, Lalloo D, White NJ, eds. Manson's
Tropical Diseases. 23rd ed. Philadelphia, PA: Elsevier Saunders; 2014:chap 15.
No comments:
Post a Comment